“बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६”
Advertisement
“बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६”
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू ईंग्ल्याण्ड (PABFONE)को कार्यकारी समिति तथा बोर्ड अफ ट्रस्टिको अप्रिल ५, २०२६ आईतबारका दिन बसेको संयुक्त बैठकबाट निर्णय भए बमोजिम यसवर्ष हामीले वाचन प्रवीण पं. दीनबन्धु पोखरेलज्यूबाट “बोस्टन सप्ताह ज्ञान महायज्ञ २०२६” आयोजना गर्न लागेको व्यहोरा सर्वविदितै छ ।
“सबै जुटौ, कोहि नछुटौं” भन्ने मूल उद्देश्यले बोस्टनमा दोस्रो भव्यताका साथ सम्पन्न हुन गईरहेको सप्ताहव्यापी ज्ञान महायज्ञमा हार्दिक आमन्त्रण गर्दछौं । तपाईको परिवार लगायत सम्पूर्ण साथिभाई, नातागोता सहित उपस्थित भएर यस ज्ञान महायज्ञमा हुने कथावाचन श्रवण गरेर लाभ लिनहुन चुले निम्तो गर्दछौं ।
मितिः August 16, Sunday कलश यात्रा
August 17, Monday सप्ताह शुरू
August 23, Sunday सप्ताहको अन्तिम दिन
समयः बिहान ८ देखि साँझ ८ बजेसम्म
कथावाचनः दिउँसो २ बजेदेखि ७ बजेसम्म
स्थानः पशुपतिनाथ बुद्ध मन्दिर
594 Washington St, Braintree, MA

Where is it happening?
594 Washington St, Braintree, MA, United States
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherPashupatinath Buddha Foundation of New England - Pabfone