पहिलो अन्तर्राष्ट्रिय गोष्ठी

Schedule

Sat, 18 Jul, 2026 at 10:00 am to Sun, 19 Jul, 2026 at 03:00 pm

UTC-05:00
Location

1212 Royal Pkwy, Euless, TX | Euless, TX

Advertisement
प्रवासमा नेपाली भाषा पाठशालाहरूको एकीकृत पाठ्यक्रम निर्माणार्थ
नेपाली भाषा, संस्कृति र पहिचानलाई आगामी पुस्तासम्म सशक्त रूपमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस ऐतिहासिक गोष्ठीमा सम्पूर्ण नेपाली समुदाय, भाषा प्रेमी, अभिभावक, शिक्षक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
यस गोष्ठीमा प्रवासमा सञ्चालित नेपाली भाषा पाठशालाहरूका अनुभव आदानप्रदान, चुनौती, अवसर तथा एकीकृत पाठ्यक्रम निर्माणका विषयमा विशेषज्ञहरूसँग गहन छलफल गरिनेछ।
आउनुहोस्, प्रवासमा नेपाली भाषा शिक्षाको उज्ज्वल भविष्य निर्माणका लागि आफ्नो अमूल्य सहभागिता जनाऔँ।
सबैमा हार्दिक स्वागत छ। 🙏
https://docs.google.com/forms/d/e/1FAIpQLSd7QCQ7hM5-Ndu_LLHi7Uzgxxp9e5OE_wGDHLH8r6YaRi030Q/viewform?usp=publish-editor
Advertisement

Where is it happening?

1212 Royal Pkwy, Euless, TX, United States

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Nepalese Society of Texas NST
Host or PublisherNepalese Society of Texas NST

Ask AI if this event suits you