न्हुंद ११४७या भिन्तुना
Advertisement
नेपाल संवत् ११४७को दिनमा हामी हाम्रो मौलिक भेषभूषामा बाजागाजासहित यस रुट(धापासी जात्रा) अनुसार कार्यक्रम तय गरिएको हुनाले सम्पूर्ण महानुभावहरूको गरिमामय उपस्थिति अपेक्षा गर्दछौं । यस कार्यक्रमलाई भव्यताका साथ सुसम्पन्न गर्न सहयोग पुर्याउनुहुनेछ भन्ने आशाका साथ न्हुंद ११४७को शुभकामना व्यक्त गर्दछौं !
नेपाल सम्बत; राष्ट्रिय सम्बत !
नेपाल सम्बत; राष्ट्रिय सम्बत !
Advertisement
Where is it happening?
Dhapasi Height, Dhapasi Hight,Kathmandu, Nepal
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherMokshya Updates



















