तीज बिशेष कार्यक्रम
Advertisement
निमन्त्रणा !!
आदरणीय डालसवासी आमा बुवा दिदी बहिनी दाजु भाई तथा सम्पूर्ण महानुभावहरूमा नमस्कार 🙏
महिला हरूको महान चाड हरितालिका तीजको पावन अवसरमा लुम्बिनी सेवा समाज अमेरिका द्वारा “तीज विशेष कार्यक्रम “ को आयोजना गरिएको यहाँहरू सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं ।उक्त समारोहमा संयुक्त रूपमा दर खाने र स्थानीय कलाकार हरूको नृत्य, सामूहिक नृत्य नेपाली लोक सांस्कृतिक लयमा मौखिक तीज गितको तालमा छमछमी नाचगान गरी तीज पर्व पूर्ण मनोरंजन गरी मनाईने कार्यक्रम रहेको हुनाले निम्न मिती समय र स्थानमा सपरिवार उपस्थितिको लागी सादर निमन्त्रणा गर्दछौं ।धन्यवाद।
पुनश्चः कार्यक्रम निर्धारित समयमा संचालन गरिने भएको हुनाले १५ मिनेट अगावै उपस्थित भइ दिनुहुन अनुरोध गर्दछौं ।
(Enjoy a delicious Nepali dinner with a variety of traditional dishes and desserts, accompanied by music, dance, laughter, and lively entertainment )
प्रवेश शुल्क :-$ 30 (10 year and older)
मिती:- August 30,2026 Sunday
समय:-2:00 PM Onward
स्थानः-Bhetghat Restaurant Bar & Banquet
1800 Valley View ln # 104 , Irving Tx 75061
सम्पर्कः (469) 230-0020
(817) 235-5808
सरिता शर्मा आचार्य, उपाध्यक्ष / संयोजक
सुशीला न्यौपाने, महिला संयोजक
सांस्कृतिक तथा तीज व्यवस्थापन उप-समिति
लुम्बिनी सेवा समाज अमेरिका

Where is it happening?
BhetGhat Restaurant, Irving, Texas, United States
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or Publisherलुम्बिनी सेवा समाज अमेरिका