छैठौं साधारण सभा
Advertisement
सबैमा नमस्कार
आदरणीय यस समाजका आजीवन तथा साधारण सदस्य ज्यूहरू,
यस समाजको अघिल्लो साधारण सभा भए पश्चात भए गरेका कार्य प्रगति समेटिएको महासचिवको वार्षिक प्रतिवेदन एवं आर्थिक प्रतिवेदन लगायत विभिन्न कार्यक्रम सहित निम्न मिति, समय र स्थानमा “छैठौ साधारण सभा” को आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा आफ्नो आधिकारिक परिचय पत्र सहित उपस्थितिको लागि सादर अनुरोध गर्दछौं।
धन्यवाद ।
Website: www.lssusa.org
Email: [email protected]
Phone:(832) 946-5890
मिती- अगस्त १६, २०२६ आइतवार
समय- दिनको ठिक ११:०० बजे
स्थान- Mantra Restaurant
13906 Trinity blvd
Euless, Tx 76040
प्रवेश-निःशुल्क
समाजको सदस्यता-अनिवार्य
बिनोद भट्टराइ
संयोजक
साधारण सभा आयोजक समिती
लुम्बिनी सेवा समाज अमेरिका
डालस टेक्सास

Where is it happening?
13906 Trinity Blvd, Euless, TX 76040-2593, United States
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or Publisherलुम्बिनी सेवा समाज अमेरिका