कृष्ण जन्माष्टमी विशेष भजन कीर्तन
Advertisement
Canterbury Nepalese Society द्वारा आयोजना गरिएको कृष्ण जन्माष्टमी विशेष भजन कीर्तन कार्यक्रम मा सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं।
भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा आयोजना गरिने यस कार्यक्रममा नामसङ्कीर्तन, भजन–कीर्तन विशेष प्रस्तुति रहनेछ। साथै, कार्यक्रमपछि प्रसादको व्यवस्था पनि हुनेछ।
यस पवित्र अवसरमा उपस्थित भई भक्ति भावका साथ सहभागी बन्नुहुन तथा कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

Where is it happening?
13 Bishopdale Ct, Bishopdale, Christchurch 8053, New Zealand, 13 Bishopdale Ct, Bishopdale, Christchurch 8053, New Zealand, Christchurch
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherCanterbury Nepalese Society Inc.