Memories

Schedule

Sun, 01 Mar, 2026 at 01:45 pm

UTC+05:45

Location

Baneshwar, Nepal | Kathmandu, BA

Advertisement
एउटी नारीलाई बेवास्ता गर्नु भनेको😔
उनीभित्र तिमीबिनाको संसारको बीउ रोप्नु हो।🥰

पुरुषहरू सोच्दछन्,:-
यदि उनीहरूलाई केही समय चुप लगाए,
दूरी बढाए, बोलचाल घटाए,
शायद त्यो मौनताले कुनै रहस्य बाँकी राख्ला,
शायद उनी अझ गहिरो माया गरिरहुन्।
फोनको स्क्रिनतिर हेर्दै, सन्देशको आशामा बाँचीरहुन्,
जाे उनलाई नै थाहा नहोस।🥹
तर उनीहरू बुझ्दैनन् :-
हर नउठाइएको फोनले,
हर चिसो जवाफले,
हर छुटाइएको सम्झनाले,
एउटी नारीलाई सिकाइरहेको हुन्छ कि
मेरो जीवन तिमीबिना पनि अगाडि बढ्छ भनेर।
र एक दिन –
उनी तिम्रो आवाजबिना निदाउन थाल्छिन्।
तिमीबिनाको बिहान पनि उज्यालो देख्न थाल्छिन्।
आफ्नो आँसु आफैँ पुछ्न सिक्छिन्।
र फेरि मुस्कुराउन थाल्छिन्।
जहाँ तिम्रो नाम, तिम्रो उपस्थितिको कुनै अर्थ हुँदैन।
पुरुषहरू बुझ्दैनन्:-
एउटी नारी एक्कासि कहिल्यै टाढा हुँदिनन् भनेर।
उनी टाढिँदै जान्छिन्।
धप्किँदै होइन,बग्दै होइन।
रिसले होइन,आँसुले होइन।
एक किसिमको मौन स्विकृतिले।🙂
सुरुमा उनी अझ आफ्नो मन बुझाउने
प्रयास गर्नेछिन्।
आफ्नै कमी कमजोरी खोज्ने
दु:खपुर्ण आदत।
तर जब उत्तर मौन हुन्छ, दुरी स्थायी हुन्छ –
त्यही मौनतामा
उनको मनमा विद्रोह हुर्किन थाल्छ।
र जब तिमीले थाहा पाउछौ:-
उनी गइसकेकी छन्।
तिमी उनलाई सम्झन्छौ,
तर उनी तिमीलाई सम्झिन छाडिसकेकी हुनेछिन्।
तिमी फर्किन चाहन्छौ,
तर अब उनी निकै अघि बढिसकेकी हुनेछिन्।।
र त्यो दिन-
तिमी आफै बुझ्नेछौ।
मायालाई चिसो व्यवहारले बचाइन्न,
बेवास्ताले मायाको जरा सिँचिदैन।
सबैभन्दा विडम्बनापूर्ण सत्य के छ भने:-
तिमी सोचिरहन्थ्यौ, उनी बिखरिरहेकी छिन्,
तर उनी त भित्रभित्रै जोडिँदै थिइन् –
स्वतन्त्रतासँग, आत्मविश्वाससँग,
र एक नयाँ ‘उनी’सँग.........💞
जहाँ तिम्रो कुनै ठाउँ बाँकी रहँदैन।
त्यसैले,
जो आज तिमी बेवास्ता गर्दैछौ,
सायद भोलि तिमीलाई नामैसहित अपरिचित बनाइसकेकी हुनेछिन्।। 🙏❤️
📝By✍️______🫰NANU🤞______22,March🥰💞
Advertisement

Where is it happening?

Baneshwar, Nepal, Kathmandu, Nepal

Event Location & Nearby Stays:

Icon
Know what’s Happening Next — before everyone else does.
NANU

Host or Publisher NANU

Ask AI if this event suits you:

Discover More Events in Kathmandu

STUDY IN KOREA
Sun, 01 Mar at 12:00 am STUDY IN KOREA

Study hub international education constantly , 44600

Kailash Mansarovar Yatra 2026
Sun, 01 Mar at 02:45 pm Kailash Mansarovar Yatra 2026

Lazimpat, Kathmandu, Nepal

TREKKING TRIPS-ADVENTURES
HOLIQUE 2026
Mon, 02 Mar at 11:00 am HOLIQUE 2026

Sankhamul, Kathmandu, Nepal 977

PERFORMANCES ART
Cultural Nepal Adventure!
Tue, 03 Mar at 07:00 am Cultural Nepal Adventure!

Z-Street, thamel, kathmandu

TRIPS-ADVENTURES TREKKING
Thrill of the Himalayas \u2013 Ride to the Kingdom of Mustang
Fri, 06 Mar at 12:00 am Thrill of the Himalayas – Ride to the Kingdom of Mustang

Hattigaunda, Kathmandu, Nepal

TRIPS-ADVENTURES CONTESTS
Everest Base Camp Trek - 14 Days
Sat, 07 Mar at 12:00 am Everest Base Camp Trek - 14 Days

New Baneshwor, Kathmandu, Nepal 44600

TRIPS-ADVENTURES TREKKING
Everest Base Camp with Island Peak Expedition 2026
Sat, 07 Mar at 08:00 am Everest Base Camp with Island Peak Expedition 2026

Imja Tse - Island Peak, Nepal

TRIPS-ADVENTURES
Memories
Sun, 01 Mar at 01:45 pm Memories

Baneshwar, Nepal

What's Happening Next in Kathmandu?

Discover Kathmandu Events