19th Annual General Meeting & Board Election
Schedule
Mon, 17 Nov, 2025 at 11:00 am
UTC+05:45Location
Baneshwor 10, Kathmandu, Nepal 44600 | Kathmandu, BA
Advertisement
----नेपाल चलचित्र निर्माता संघको १९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचन सम्बन्धी सम्पूेण निर्माता सदस्यहरूमा अत्यन्तै जरूरी सूचना------नेपाल चलचित्र निर्माता संघको मिति २०८२।०५।०६ गते शुक्रवार सम्पन्न कार्यसमिति बैठकको निर्णय बमोजिम तपशिलको मिति, समय र स्थानमा १९औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचन सम्पन्न हुने सम्बन्धित सवै निर्माता सदस्यहरूमा जानकारी गराइन्छ । संघको निर्वाचन प्रकृयामा सहभागिताको लागि यथासक्य चाढो निर्माता संघको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ । निर्वाचन प्रकृयामा सहभागिता जनाउन निर्वाचन मिति भन्दा १५ दिन अगाडि नँया सदस्यता लिनुपर्ने र ७ दिन अगाडि नविकरण गरिसक्नु पर्ने प्रावधान रहेको समेत जानकारी गराइन्छ ।
मितिः २०८२ साल मंसीर १ गते सोमवार
समयः विहान ११ बजेबाट
स्थानः निर्क्योल नभइसकेकाले पछि जानकारी गराइने ।
(सुनिल कुमार थापा)
महासचिव
नेपाल चलचित्र निर्माता संघ
०१ ४५१५३३१ ४५२३२७९
Advertisement
Where is it happening?
Baneshwor 10, Kathmandu, Nepal 44600, NepalEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.






