साहित्य सुनौं, सुनाऔं – शृङ्खला २० (१६१ औं मोती जयन्ती विशेष)

Schedule

Sat, 05 Sep, 2026 at 05:30 pm

UTC+09:30
Location

Mitchell Park Sports & Community Club | Adelaide, SA

Advertisement
📢 मोतीराम जयन्ती विशेष साहित्यिक कार्यक्रम – सादर आमन्त्रण 🇳🇵📖
एडिलेडमा रहेका सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूमा हार्दिक निमन्त्रणा!
✒️ साहित्य सुनौं, सुनाऔं – शृङ्खला २० (१६१ औं मोती जयन्ती विशेष)
यो विशेष शृङ्खला हामी आधुनिक नेपाली साहित्यका आधारशिला, अग्रज समालोचक, कवि तथा प्रकाशक मोतीराम भट्टको जन्मजयन्तीको पावन अवसरमा समर्पित गर्दैछौं। उनको योगदान बिना नेपाली साहित्यको वर्तमान स्वरूप अधुरो हुन्थ्यो। आउनुहोस्, नेपाली भाषा, कविता, समालोचना र साहित्यको यात्रा स्मरण गरौं र साझा गरौं।
📚 विशेष पुस्तक उपहार 🎁
“Nepali Books Australia” को सहकार्यमा श्रृंखला–१७ देखि निरन्तर रूपमा हरेक श्रृंखलामा ३ वटा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराइँदै आएको छ।
👉 कार्यक्रममा सहभागी रचनावाचकहरूमध्येबाट गोलाप्रथाद्वारा ३ जना भाग्यशाली सहभागीहरूलाई निःशुल्क पुस्तक प्रदान गरिनेछ!

📅 मिति: ५ सेप्टेम्बर, शनिबार
🕔 समय: अपरान्ह ठिक ५:३० बजे
📍 स्थान: Mitchell Park Sports & Community Center, 139 Bradley Grove, Mitchell Park SA 5043
📌 Venue managed by: Adelaide Nepal
🎤 आयोजक: साहित्य अनुरागी एडीलेड - Sahitya Anuragi Adelaide
भाषा हाम्रो पहिचान हो, साहित्य हाम्रो आत्मा।
आउनुहोस्, नेपाली साहित्यको यो उत्सवमा सहभागी बनौं र आफ्ना रचनाहरू सुनाऔं! 🇳🇵
Advertisement

Where is it happening?

Mitchell Park Sports & Community Club, Bradley Grove,Adelaide,SA,Australia

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
\u0938\u093e\u0939\u093f\u0924\u094d\u092f \u0905\u0928\u0941\u0930\u093e\u0917\u0940 \u090f\u0921\u0940\u0932\u0947\u0921 - Sahitya Anuragi Adelaide
Host or Publisherसाहित्य अनुरागी एडीलेड - Sahitya Anuragi Adelaide

Ask AI if this event suits you