शान्तिपूर्ण र्याली
Schedule
Tue, 09 Sep, 2025 at 10:45 am
UTC+05:45Location
Baneshwar, Nepal | Kathmandu, BA
Advertisement
१३ देखि २४/२५ छउन्जेल `तैँलेभन्दा मैले धेरै भोटो फटाको छु´ भनेर दुष्ट व्यक्तिले उमेरको अहङ्कार देखाउँदा निरीह बनेर हेपिनु पर्थ्यो। अब यो हेपाइबाट मुक्त हुन जुन शंखनाद नेपाली युवापुस्ताले गरेको छ यसले नेपाली समाजमा कंश र रावण प्रवृत्तिका मान्छेको अगुवाइलाई पक्कै पनि सर्वनाश गर्नेछ।
Advertisement
Where is it happening?
Baneshwar, Nepal, Kathmandu, NepalEvent Location & Nearby Stays: