विजयदशमी तथा शुभ दीपावली विशेष कार्यक्रम

Schedule

Tue Nov 10 2026 at 12:00 am to 05:30 am

UTC+00:00
Location

Transy | Dunfermline, SC

Advertisement
हार्दिक निमन्त्रणा
आदरणीय फाईपबासी लगायत स्कटल्यान्डबासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार 🙏🙏🙏🙏
नेपालीहरुको महान चाड विजयदशमी तथा दोस्रो ठुलो चाड शुभ दीपावली विशेष शुभकामना आदान-प्रदान तथा विशेष सांस्कृतिक कार्यक्रम सहित देउशी भैलो कार्यक्रम तपशिलको मिति , स्थान र समयमा भब्य रुपमा आयोजना गरिएकोले उक्त दिन सबैजनाले अहिले देखि नै बिदा मिलाई कार्यक्रममा उपस्थित भई हाम्रा ठुला पर्वहरुलाई भव्य रुपमा सफल बनाउनुहुन हार्दिक निमन्त्रणा गर्दछौं । साथै उक्त कार्यक्रममा नेपालकै अत्यन्तै चर्चित गायक लाउ चेला शिन्दुर लाउ , झ्याप्पै आईन मगर्नी , रातों गलबन्दी , मायाले झुक्यायो , दशैं गीत आमा यो दशैमा घर आउंदीन , ससुरालीमा , प्रदेशी दाईको तिहार जस्ता दर्जनौं गीतका गायक बद्री पंगेनीको बिशेष सांगीतिक प्रस्तुति र देउशी भैलो कार्यक्रम हुनेछ । यहाँहरु सबैलाई उक्त कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रममा स्वादिष्ट नेपाली खानाको व्यवस्था गरिएको समेत जानकारी गराउंछौं ।
आयोजक
फाईप नेपाली कम्यूनिटी परिवार
Advertisement

Where is it happening?

Transy, Dunfermline, Fife, United Kingdom

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
\u092b\u093e\u0908\u092a \u0928\u0947\u092a\u093e\u0932\u0940 \u0915\u092e\u094d\u092f\u0942\u0928\u093f\u091f\u0940
Host or Publisherफाईप नेपाली कम्यूनिटी

Ask AI if this event suits you