राम नवमी विशेष भजन कीर्तन कार्यक्रम
Schedule
Fri, 27 Mar, 2026 at 07:30 am
UTC+13:00Location
77 Queenspark Dr, Parklands, Christchurch 8083, New Zealand | Christchurch, CA
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवको पावन अवसरमा आयोजना गरिने यस कार्यक्रममा भगवानको नाम सङ्कीर्तन तथा भजनको विशेष प्रस्तुति रहनेछ। साथै प्रसादको व्यवस्था पनि गरिएको छ।
यस पवित्र अवसरमा उपस्थित भई भक्ति भावका साथ सहभागी बन्नुहुन तथा कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
जय श्रीराम 🙏
Where is it happening?
77 Queenspark Dr, Parklands, Christchurch 8083, New Zealand, 77 Queenspark Dr, Parklands, Christchurch 8083, New Zealand, ChristchurchEvent Location & Nearby Stays:


















