माघे संक्रान्ति २०२६ विविध साँस्कृतिक कार्यकम्र मगर संघ अमेरिका टेक्सास च्याप्टर

Schedule

Sat Jan 17 2026 at 04:00 pm to 11:00 pm

UTC-06:00

Location

Mar Thoma Event Center | Farmers Branch, TX

Advertisement
🙏हार्दिक निमन्त्रणा 🙏
🌹🌹माघे संक्रान्ति २०२६ 🌹🌹
Date :- January 17 Saturday 2026
Time :- 4pm - 11pm
Entry fee:- $40 ( Dinner Included)
Venue :- Mar Thoma Event Center
11500 Luna Rd
Dallas, TX 75234
जहाँ रहे पनि जहाँ बसे पनि नभुलौ हाम्रो मातृभुमीलाइ,
जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र सँस्कृतीलाइ"
झोर्ले, जदौ, नमस्कार सम्पूर्णमा हरेक बर्ष झै यो बर्षपनि मगर जातिको राट्रिय पर्व माघे संक्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्यले मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम जनवरी १७, २०२६ शनिवारको दिनमा आयोजना गर्ने भएको छ ।
जसमा थुप्रै ख्याति प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ विशेषगरि नेपाली कलासंस्कृति झल्किने कौरा, सालैजो, झ्याउरे,सोरठी,हुर्रा नृत्यको महत्वका साथ प्रस्तुति रहने त्यसका साथै स्वादिष्ट खानाका परिकारहरु पनि रहने छन । समय मिलाएर आउनु होला ।
चर्चित कलाकार हरुको प्रस्तुति सगै नौमती बाजामा लोकदोहोरी प्रस्तुति हुने छन यहाँहरु भरपुर रमाइलो दिने हाम्रो कोशिस रहने छ ।कार्यक्रमको दिन अवस्य भेट हुनेनै छौ भन्दै हाम्रा ईष्ट-मित्र तथा सम्पुर्ण साथीहरुमा उक्त कार्यक्रम सफल पार्नको लागि सम्पूर्ण टेक्सास बासी नेपालीहरुमा उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।🙏🙏

मगर संघ अमेरिका टेक्सास परिवार्🙏
Advertisement

Where is it happening?

Mar Thoma Event Center, 11550 Luna Rd,Farmers Branch, Texas, United States

Event Location & Nearby Stays:

Icon
Know what’s Happening Next — before everyone else does.
Magar Association USA,Texas Chapter

Host or Publisher Magar Association USA,Texas Chapter

Ask AI if this event suits you:

Discover More Events in Farmers Branch

8th Grade Then, Good Vibes Now \u2013 Let\u2019s Celebrate 25 Years!
Sat, 31 Jan at 06:00 pm 8th Grade Then, Good Vibes Now – Let’s Celebrate 25 Years!

Brookhaven Country Club (Farmers Branch, TX)

WORKSHOPS PARTIES
Parents Night Out
Fri, 13 Feb at 04:00 pm Parents Night Out

Farmers Branch Community Recreation Center

ENTERTAINMENT

What's Happening Next in Farmers Branch?

Discover Farmers Branch Events