भागवत सत्सङ्ग तथा आध्यात्मिक प्रवचन कार्यक्रम
Schedule
Sun Mar 15 2026 at 04:00 am to 11:30 am
UTC+10:30Location
The Palms Banquet Hall | Elizabeth, SA
यस आध्यात्मिक मिलनले भक्ति, ज्ञान र संस्कारको संगम सिर्जना गर्दै समुदायमा सद्भाव, नैतिक मूल्य र आत्मिक उन्नतिको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। सम्पूर्ण श्रद्धालु भक्तजन, परिवार तथा मित्रवर्गलाई १५ मार्च २०२६, साँझ २:०० बजेदेखि, 5 Famechon Cres, Modbury North SA 5092 (The Palms Banquet Hall) मा उपस्थित भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गर्दछौँ।
आउनुहोस्, सत्सङ्गको माध्यमबाट आत्मशुद्धि, आध्यात्मिक जागरण र सामूहिक सद्भावको अनुभूति गरौँ।
Where is it happening?
The Palms Banquet Hall, 5-9 Famechon Cres, Modbury North SA 5092, Australia, ElizabethEvent Location & Nearby Stays:














