देउसीभैलो कार्यक्रम October 27 Sunday २०८१ Helsinki, kontula
Schedule
Sun Oct 27 2024 at 04:00 pm to 09:00 pm
UTC+02:00Location
Kontulan nuorten toimintakeskus Luuppi | Helsinki, ES
Advertisement
तिहार २०८१ को उपलक्ष्यमा चौतारी ईभेन्टस् फिन्ल्यान्डले 🇫🇮🇫🇮🇳🇵🇳🇵 बिगत बर्षमा जस्तै यस बर्ष पनि देउसीभैलो कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मौलिक नृत्य तथा सामुहिक देउसीभैलो कार्यक्रममा उपस्थिति जनाइदिनु हुन सम्पूर्ण फिनल्याण्डबासी नेपालीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।
निशुल्क प्रवेश
समय: बेलुका ४ बजे देखी
कार्यक्रम हुने मिती : २७ ओक्टूबर २०२४
यदि कसैले यो कार्यक्रम मा आफ्नो प्रस्तुति दिन चाहानुहुन्न्छ भने सम्पर्क गर्न सक्नुहुनेछ।
+358456659911
Advertisement
Where is it happening?
Kontulan nuorten toimintakeskus Luuppi, Ostoskatu 4,Helsinki, FinlandEvent Location & Nearby Stays: