देउसी-भैलो तथा सांगीतिक साँझ
Advertisement
🪔 तिहार विशेष देउसी-भैलो तथा सांगीतिक साँझ 🪔
🎶 आउनुहोस्, नेपाली गीत-संगीतमा रमाऔँ, संस्कृति जोगाऔँ र उत्सव मनाऔँ!
Let’s Celebrate Nepali Culture, Music & Togetherness! 🇳🇵❤️
तिहारको पावन अवसरमा पर्वत समाज डीएफडब्ल्यु, टेक्सास द्वारा आयोजित भव्य सांस्कृतिक तथा सांगीतिक साँझमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
🌟 मुख्य आकर्षणहरू
* 🎤 चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा
* 🎶 प्रख्यात आधुनिक गायक भीम चापागाईं
* 🥁 मौलिक बाजासहित पञ्चेबाजा प्रस्तुति
* 💃 देउसी-भैलो, लोकगीत तथा दोहोरी साँझ
📅 मिति: शनिबार, नोभेम्बर ७, २०२६
⏰ समय: साँझ ६:०० देखि राति ११:०० बजेसम्म
📍 स्थान: Indian Kitchen, 6374 N Beach St, Suite #01, Haltom City, TX 76137
🤝 आयोजक: पर्वत समाज डीएफडब्ल्यु, टेक्सास
🙏 यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा! परिवार तथा साथीभाइसँग सहभागी भई कार्यक्रमलाई भव्य र अविस्मरणीय बनाऔँ।
यहाँहरू सबैलाई हार्दिक स्वागत छ! 🪔🎶🇳🇵

Where is it happening?
Indian Kitchen Cuisine Of India, 6374 N Beach St,Haltom City, Texas, United States
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherKhim Sharma Chapagain