तीज पूजा
Schedule
Tue Aug 26 2025 at 09:00 am to 01:00 pm
UTC-06:00Location
4001 W 76th Ave, Westminster, CO 80030 | Westminster, CO
Advertisement
सिस्टर्स ग्रुपद्वारा आयोजित तीज पूजा बिहान ठीक १० बजे सुरु हुनेछ। कृपया समयमै उपस्थित हुन अनुरोध गर्दछौं। यदि ढिलो आइपुग्नु परेमा, आफैं सेटअप गरेर पूजामा बीचबाट सहभागी हुन सकिनेछ।समय: बिहान ९ बजे देखि २ बजेसम्म
स्थान: नेपाली घर,
Westminster, CO 80030, United States
पुजाको लागि चाहिने सामाग्रीहरु
अविर/सिन्दुर
केशरी,चन्दन
जौ/तिल
दुवो,फुल,फलफुल
जनै,सुपारी
धुप/वत्ती/कपुर
रायो/सॅस्यु
रातो,सेतो,पहेलो कपडा
सौंभाग्य -१
चढाउने मसला (ल्वाङ, सुकुमेल )
एक भाग सिदा गुरुलाई
दुध,दही,ध्यु,मह,चिनी (पंन्चामृत)
वेलपत्र,तुलसीपत्र
अॅाप पिपलको पात
शिवलिंग
रातो कचौंरा- १०/१५
प्लेट -५
चम्चा-५
चामला
पुजाका भाडाहरु थाली,कलाश,दियो
सक्नु हुन्छ भने लिएर आउनु होला नत्र हामीसॅग भएको चलाउन सकिन्छ
Advertisement
Where is it happening?
4001 W 76th Ave, Westminster, CO 80030, United StatesEvent Location & Nearby Stays: