जितिया मिलन समारोह २०२६

Schedule

Sat Oct 03 2026 at 03:00 pm to 08:00 pm

UTC-04:00
Location

Sterling Library | Sterling, VA

Advertisement
🌼 जितिया मिलन समारोह २०२६ 🇺🇸
हार्दिक निमन्त्रणा!
आउनुहोस्, हामी सबै मिलेर जितिया पर्व २०२६ लाई वाशिङ्टन डी.सी., अमेरिकामा भव्य रूपमा मनाऔँ। यो पर्व मातृत्व, परिवार, आस्था र हाम्रो मिथिला संस्कृति तथा परम्पराको संरक्षण गर्ने महत्वपूर्ण अवसर हो।
📅 मिति: शुक्रबार, अगस्ट २८, २०२६
🕕 कार्यक्रम: साँझ ६:०० – ८:०० बजे (स्थल ५:०० – ९:०० बजेसम्म खुला रहनेछ)
📍 वाशिङ्टन डी.सी., अमेरिका
⚠️ कृपया ध्यान दिनुहोस्:
यस कार्यक्रममा सहभागी हुन अनिवार्य रूपमा आफ्नो सहभागिता दर्ता (Sign Up) वा उपस्थितिको पुष्टि (Confirmation) गर्नुपर्नेछ।
https://forms.gle/ZgBNy1FaFSTLHYjN9
तपाईंहरूको सहभागिता, सहयोग र समर्थनले यस जितिया मिलन समारोह २०२६ लाई अझ भव्य र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
📞 प्रायोजन (Sponsorship) तथा सहभागिता पुष्टि (Participation Confirmation) का लागि सम्पर्क गर्नुहोस्:
मोहन कुमार यादव
📱 57l-485-6528
आउनुहोस्, हाम्रो भाषा, संस्कृति, परम्परा र समुदायलाई सँगै जोगाऔँ र नयाँ पुस्तासम्म पुर्‍याऔँ।
#जितिया२०२६ #जितियामिलनसमारोह #WashingtonDC #Mithila #NepaliCommunity #संस्कृति #परम्परा #Motherhood #JaiMithila
Advertisement

Where is it happening?

Sterling Library, 22330 S. Sterling Blvd., Suite A117,Sterling,VA,United States

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
ANTA official- Association of Nepali Teraian in America
Host or PublisherANTA official- Association of Nepali Teraian in America

Ask AI if this event suits you