अरोरा तथा सेन्टेनियल बासी नेपाली समुदाय द्वारा आयोजना गरिएको देउसी भैलो कार्यक्रम २०२६
Advertisement
यस समुदायलेले प्रत्येक वर्ष देउसी भैलो को कार्यक्रम गर्दै आइरहेको व्यहोरा यहाँहरूलाई अवगत नै छ । यसैको निरन्तरता स्वरूप यसवर्ष नोभेम्बर ७ शनिबारको दिन धुमधामले देउसी भैलो को कार्यक्रम रहेको हुनाले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
Advertisement
Where is it happening?
Falcon Creek Middle School, 6100 S Genoa St, Aurora, CO 80016, 6100 S Genoa St, Aurora, CO 80016-1288, United States, Foxfield
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherSapkota Channel










