wordforms

Schedule

Thu, 02 Apr, 2026 at 12:45 pm

UTC+05:45

Location

Baneshwar, Nepal | Kathmandu, BA

Advertisement
बानेश्वर देखि सहिद गेट सम्म:)..
अन्जान ,म
अन्जान यो शहर
अन्जान मुहार हरु
अनि अन्धाधुन्ध गन्तव्य विहीन-बेलगाम हिँडिरहेको
~म
म आफै एकछिनको लागि कहाँ हुन्छु
फेरी एकछिन पछि कता पुगिजान्छु केही भरै
नहुने मलाई
एकातिरको तनाव सकेर
अर्कातिर पुग्नु जो थियो!
अलिक हतास र हतार
आफ्नै सुरमा तर बेसुरमा कुदिरहने म
मेरो आफ्नै रहरले दुखेको पैतालाहरु सँग मनमनै गुनासो गरेर हिडिहरेको बेला...
कसैले हातले कपालमा छोएको आभास भयो😒
चाहे सहि नियत नै किन नहोस!
सायदै मलाई कसैले छोएको मन पर्दैन !
पुलुक्क हेरे ..
कालो जिन्स, निलो ज्याकेट लगाएको
एक अन्दाजी 27-28 बर्ष को हुँदो हो..
अनुहार थाह भएन कस्तो थियो!
एकछिन रिस पनि उठ्यो..
अरे के खाल्को मान्छे..
कस्तो नियतको छ्या..
फेरी अर्को मनले सोच्यो
यतिका भिड मान्छे छन
सायद झुक्केर छोईयो होला..
फेरी सोचे
उस्लाई पनि मलाई जस्तै हतार छ होला!
कतै पुग्नुपर्ने😏
अलिक पर पुगे म ..
फेरी भेट भयो ..
उस्ले नै सोध्यो
कहा सम्म पुग्ने हो बाटो एउटै परेको छ त ?
म बोलिन..
मेरो power वाला चस्माभित्रको आँखा ले तरेको
भाव बुझ्न सकेन त्यसले!
फेरी बोल्यो..
होइन बाटो एउटै परेको भएर सोधेको: अन्यथा नसोच्नु !
म बोले मन नलाग्दा नलाग्दै
...अ उ त्यहि पर सम्म!
एकैचोटी ..कयौ प्रश्न फेरी सोध्यो .....
यता कहाँ बस्ने ??
Room मा को को सँग बस्नुहुन्छ??
को -को छन घरमा ??
घर कता हो??
Facebook छ??
Tiktok चलाउनुहुन्छ??
-सिधा जवाफ-किन चाहियो??-
-केहि चलाउँदिन 🙄
यस्तो मान्छेले Facebook ~Tiktok चलाउँदैन भनेर म पत्याउँछु त??
अरे त्यसले मलाई कस्तो देख्यो?
फेरी सोध्यो
के काम गर्नुहुन्छ?
_केही गर्दिन..!
यता कताबाट?
_यत्तिकै डुलेको!
कतिमा पढ्नुहुन्छ-स्कुलमा पढ्ने हो?? कि कलेज हो र??
मेरो अफिसको dress लाई त्यसले स्कुल dress सोचेछ क्यारे!
फेरी बोल्यो
कस्तो खाल्को dress..कुन स्कुल को हो?? कुन कलेजको dress यस्तो छ र बागबजारमा??
<2-4 बटा कलेज, स्कुल को नाम पनि भन्दैथ्यो तर याद भएन >
[संकरदेब क्याम्पस..PK कलेज KMC अक्रम बक्रम-]
म बोलिन!
अन्यथा नसोच्नु..
मिल्छ भने Facebook तिर Add हुन सक्छौ?
दाजुभाइ सोच्नु ..त्यस्तो नसोच्नु!
मनमनै सोचे तलाई किन add गर्नु म Facebook मा
को होस र त??🙄
तलाई किन दाजुभाइ सोचौ म
मेरो आफ्नै दाजुभाइ छन!!
कस्तो बेवकुफ रैछ!!
मनमनै रिस उठ्यो तर बोलिन
फेरी बोल्यो Sorry है..
एउटै बाटो परेको भएर
हाम्रो vibes मिल्छ जस्तो भएर सोधेको मात्र !!
म बोलिन
आँखा तरे तर त्यसले देखेन !
सायद !
म अलिक छिटो हिडे सहिद गेट पुगे !
त्यो बेवकुफ कता पो पुग्यो !
देखिन !!
गाडी चढे..
आमाले भनेको कुरा पो याद आयो
प्रत्येक पाईलामा होस गर्नु-त्यो शहर हो !
नचिनेका हरु पनि
अनेक बहानाले नजिकिन खोज्छन !
काल्पनिक ✍️
@top fans
#sirjushreeta
Aashikha Singh ThakQuree
Advertisement

Where is it happening?

Baneshwar, Nepal, Kathmandu, Nepal

Event Location & Nearby Stays:

Icon
Know what’s Happening Next — before everyone else does.
\u0938\u093f\u0930\u094d\u091c\u0928\u093e \u0938\u093f\u0902\u0939 \u0920\u0915\u0941\u0930\u0940

Host or Publisher सिर्जना सिंह ठकुरी

Ask AI if this event suits you:

Discover More Events in Kathmandu

Aries FULL moon
Sat, 04 Apr at 11:15 am Aries FULL moon

Devi Marg ,gyneswer near Big Mart, Kathmandu, Nepal

Global Grant Fund
Sun, 05 Apr at 12:45 pm Global Grant Fund

USA

Easter Sunday
Sun, 05 Apr at 12:45 pm Easter Sunday

Jawalakhel, Nepal

EASTER EASTER-SUNDAY
Australia Assessment Week
Mon, 06 Apr at 10:00 am Australia Assessment Week

New Plaza Rd 29, Kathmandu, Nepal 44600

WORKSHOPS ENTERTAINMENT
wordforms
Thu, 02 Apr at 12:45 pm wordforms

Baneshwar, Nepal

What's Happening Next in Kathmandu?

Discover Kathmandu Events