We need PayPal in Nepal! 🇳🇵💻
Schedule
Thu, 01 Jan, 2026 at 10:00 am
UTC+05:45Location
Maitighar, Kathmandu, Nepal | Kathmandu, BA
                  		Advertisement
                   		                   		 
                  	
                  
                                    
                  नेपालका Freelancer , Start-Up , Tech Professionals , र Digital Creators!हामीसँग अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली PayPal ल्याउने अवसर छ। यो केवल सुविधा मात्र होइन—यो नेपालको टेक उद्योग, डिजिटल कारोबार, र अन्तर्राष्ट्रिय अवसरको लागि ठूलो कदम हो।
✅ सजिलै पैसा पठाउन र पाउन
✅ विदेशी प्रोजेक्ट र ग्राहकसम्म पहुँच
✅ स्टार्टअप र साना व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग
✅ नेपालमा डिजिटल अर्थतन्त्रको मजबुती
के तपाईँ तयार हुनुहुन्छ?
हामी सबै मिलेर आवाज उठाउँछौं, पोस्ट सेयर गर्छौं, र सरकार तथा सम्बन्धित संस्थाहरूसँग जोड दिन्छौं।
Join us, speak up, and help bring PayPal to Nepal!
                    	 
                    	 Advertisement
                    	                    		 
                    
                  
                  Where is it happening?
Maitighar, Kathmandu, NepalEvent Location & Nearby Stays:
									Know what’s Happening Next — before everyone else does. 
								
							






