२१ औं स्थापना दिवस
Schedule
Fri, 02 Jan, 2026 at 07:30 am
UTC+05:45Location
Jawalakhel, Nepal | Kathmandu, BA
Advertisement
सम्बन्धित सबैमा हार्दिक निमन्त्रणा 🙏साधारण सभामा घोषित सम्मान तथा पुरस्कार वितरण, बिभिन्न जातजातिको सास्कृतिक झलक दिने नृत्य प्रस्तुती ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा बिभिन्न जातजाती भेषभूषा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन हार्दिक अनुरोध छ । यसरी उपस्थित हुनुहुने सहभागीलाई लक्कीड्र मार्फत् आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएकाेछ।।
"सांस्कृतिक विविधता नेपालीको पहिचान, आर्थिक, सामाजिक, सांस्कृतिक उन्नयनमा सहकारी अभियान" जय सहकारी🙏
Advertisement
Where is it happening?
Jawalakhel, Nepal, Kathmandu, NepalEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.











