Vacancy
Schedule
Thu, 01 Jan, 2026 at 12:00 am
UTC+05:45Location
Baneshwar, Nepal | Kathmandu, BA
Advertisement
अवसर ! अवसर ! ! अवसर! ! ! **************************
यस आजाद मा वि , पान्चखाल 12, बालुवा , काभ्रेपलान्चोकमा तपशिल बमोजिमका प्रशिक्षक, वरिष्ठ प्रशिक्षक , शिक्षकको शिक्षक आवश्यकता परेको हुदा योग्यता पुगेका इच्छुक नेपाली नागरिक हरु बाट दरखास्त आव्हान गरिएको छ्।
#Plant Science तर्फ प्रशिक्षक र वरिष्ठ प्रशिक्षक 1/1 जना माध्यामिक तह द्वितिय श्रेणी सरह Chemistry 1 गरी जम्मा 3 जना ।
थप जानकारीको लागि तलको विग्यापन हेरेर सोहि अनुसार गर्न सक्नुहुनेछ ।।।।
Advertisement
Where is it happening?
Baneshwar, Nepal, Kathmandu, NepalEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.









