Teej (हरितालिका) पर्व
Schedule
Sun Aug 17 2025 at 11:00 am to 04:00 pm
UTC-04:00Location
Oak Tree Road, Edison | Iselin, NJ
Advertisement
New Jersey Nepali Samaj, Edison NJ ले यहि आउंदो August 17, 2025 Sunday निम्न स्थान र समयमा गरिने हिंन्दु धर्मका साथै अन्य संम्पूर्ण धर्महरुको नारीहरुले मनाउने बिशेष पर्वको रुपमा लिईन्छ “तीज तथा हरितालिका पर्व”। यस पर्वलाई महिलाहरुले स्पेशल पर्वको रुपमा लिने भएकोले हर्षोल्लासमय बनाउन दहर खाने र नाच्ने गाउने गरी मनाउने गर्दछ। सायद बिश्वमा छरिएर रहेका हरेक नेपाली चेलीहरु यस पर्वलाई मनाउने गरेको पाईन्छ।
त्यसैले तपाईहरु पनि न्यू जर्सी नेपाली समाजले आयोजना गरेको महिलाहरुको महान पर्व “तीज तथा हरितालिका 2025” लाई बिशेष कार्यक्रमका साथ गरिने भएकोले यहॅाहरु सबैलाई न्यूजर्सी नेपाली समाज हार्दिक निमंन्त्रणा गर्दछ। यस्तो रमाईलो भेटघाट र मनोरॅञ्जन गर्ने मौंकालाई नगुमाउनु हुन विनम्र अनुरोध गर्दछौं।
साथै यसलाई तपाईहरुले पनि सक्दो शेयर गरेर समाजलाई मद्दत गर्नु हुनेछ भन्ने पूर्ण बिश्वास गर्दछौं।
स्थानः- King Palace Banquet
1673 Oak Tree rd, Edison NJ
समयः- 11 am- 4 pm
August 17th, 2025. Sunday
प्रवेश शुल्कः- $40 PP. (Cash only )
Dress Code Saree:- Red, Green & Yellow
बिशेष जानाकारीको लागि संम्पर्क गर्न चाहेमाः-
(1)Deepa Gurung-
(732) 325-4979
(2)Usha Gurung-(202) 696-0855
(3)Samjhana Shrestha-
(732) 762-1845
(4)Sinura Paudel (347) 259-2415
(5)Khima mogarni(732) 770-6053
(6)Minu Aganja-(732) 318-9353
(7)Tara Basnet-(848) 333-0916
(8)Menuka Udas-(551) 482-7000
(9) Laxmi Sherchan
(385) 770-6839
(10)Sanu maya Lama
(732) 357-6464
(11)Meena Shrestha-(732) 261-9240
Advertisement
Where is it happening?
Oak Tree Road, Edison, Edison, New Jersey, Iselin, United StatesEvent Location & Nearby Stays: