Teej celebration 2026
Advertisement
नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजलाई टेक्सास डल्लास स्तिथ दुई संस्थाहरू इंद्रेणी सांस्कृतिक संघ तथा नेपाली समाज टेक्सास को संयुक्त आयोजना तथा अन्य संघ संस्थाहरूको सहयोगमा अमेरिका /डल्लासमा पहिलो पटक दिवा तीज जस्मा नेपालको गाऊघरमा जस्तै पार्कमा मिष्ठान्न खाना (दर)को ब्यबस्था सहित नृत्य 💃🏻 प्रतियोगिता आयोजना गरिने भएको छ ।प्रतियोगिता बाहेक खुल्ला नृत्यकोलागि प्रशस्त डीजे गीतहरू सहित DFW मेघा तीज कार्यक्रममा संपूर्ण आमा, दीदी बहिनीहरू लाई हार्दिक निमंत्रणा गर्दछौ 🙏🙏🙏
नोट:
१. नृत्य प्रतियोगिता दुई वा दुई भन्दा बढ़ी व्यक्तिहरूको सामूहिक हुनेछ ।
२. नृत्यको लागि रेडीमेड गीत कार्यक्रमको १ हप्ता अगावै आयोजकलाई प्रदान गर्नु पर्ने छ ।
३. आफ़्नो बाजा तथा गीत भए पनि जानकारी गराउनु पर्ने छ ।
अन्य वृस्तित जानकारी पछि गराउदै जानेछौ ।धन्यवाद

Where is it happening?
Bear Creek Park, Euless,TX,United States
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherIndreni Cultural Association