NFF Summer Version 2026
Advertisement
नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरू) बिचको सामाजिक तथा सांस्कृतिक दूरी कम गराउने प्रमुख उद्देश्यका साथ बर्खे बिदा र हिउँदे बिदाको समय पारेर बर्षको २ पटक आयोजना हुँदै आएको "नेपालिज् फेमिली फेस्टिभल" को २०२६ को बर्खे संस्करण यही आउँदो जुन २८ आइतबार अपरान्ह १२ बजेदेखि साँझ ४ बजेसम्म नेपाली समुदायको परिचित स्थान बेलाहोए खेल मैदानमा हुने भएको छ।
यो संस्करणको लागि संयोजकको भूमिकामा स्थगित भएको गत संस्करणकै संयोजक प्रमिला अधिकारी रहनुहुनेछ। डेनमार्कको नेपाली समुदायमा विशेष गरिमा र महत्व बोकेको यो कार्यक्रममा तपाईं पनि जोडिन चाहानुहुन्छ, कार्यक्रमको खाका, व्यवस्थापन आदिमा जोडिन चाहानुहुन्छ भने पनि सम्पर्क गर्ने उपयुक्त समय यही हो।
थप जानकारीको लागि कार्यक्रम संयोजकसँग सम्पर्क गर्न सक्नुहुनेछ।
आउनुहोस् मिलेर काम गरौं, कार्यक्रमलाई भव्य, सभ्य र स्मरणीय बनाउन काँधमा काँध मिलाऔं।
थप जानकारीको लागि
*****************
फोन नं: 28300355
प्रमिला अधिकारी
कार्यक्रम संयोजक, नेपालिज् फेमिली फेस्टिभल २०२६, बर्खे संस्करण
रजिस्ट्रेनको लागि निम्न लिंक प्रयोग गर्नु होला । वा फोटोमा भएको वारकोड स्कान गर्नु होला ।
https://forms.gle/B7yMzX8cFvCnyX5s6

Where is it happening?
Folevadsvej 3, 2400 København NV, Folevadsvej 3, 2400 København NV, Danmark, Herlev, Denmark
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherNepalese Family Festival