11th JSS CUP & 3rd Kids Football summer Camp 2026

Schedule

Sat, 18 Jul, 2026 at 09:00 am

UTC+02:00
Location

Brønshøj | Herlev, SK

Advertisement
डेनमार्कका नेपाली समुदायका बालबालिका लागि हुने फुटबल प्रतियोगिता सम्बन्धि:
सूचना। सूचना।। सुचना।।।
🙏🏻❤️🇳🇵🇩🇰🏆🥇🥈🥉⚽️
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यही जुलाई महिनाको १८ गते जनसम्पर्क समिति डेनमार्कले जनसम्पर्क कप अन्तर्गत नेपाली समुदायका बालबालिकाहरुका लागी बृहत फुटबल क्याम्प प्रतियोगिता आयोजना गर्न गैरहेको सम्पूर्ण अभिवावक ज्युहरुलाई जानकारी गराउन चाहन्छौं। यो वर्षको हाम्रो फुटबल क्याम्पको उद्धेश्य
“ बालबालिका द्वारा बालबालिकाका लागी बाल सिकाई सम्बन्धित सामग्री सहयोगार्थ’’ ११ औ जनसम्पर्क कप फुटबल प्रतियोगिता “ तथा “3rd JSS KIDS SUMMER FOOTBALL CAMP 2026” रहनेछ।
यसको मूल उद्धेश्य डेनमार्कमा रहेका नेपाली भाषा पाठशालाहरुलाई विगतमा जस्तै शैक्षिक सामग्री प्रदान गर्नु हो।
बिस्तृत विवरण तथा जानकारी क्रमश जानकारी गराउने छौं । धन्यवाद , नमस्कार , जय नेपाल ❤️🇳🇵🇩🇰 ।
प्रतक्ष्य फोन या मेसेन्जर मार्फत आफ्नो नानी बावुको नाम टिपाउन सक्नुहुनेछ 🙏🏻❤️🇳🇵🇩🇰

खेल संयोजक
प्रकाश शर्मा
22 57 70 77
Advertisement

Where is it happening?

Brønshøj, Copenhagen, Herlev, Denmark

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.

Ask AI if this event suits you