MAGAR ASSOCIATION USA, INC. 10th AGM

Schedule

Sat Aug 08 2026 at 10:00 am to 11:55 pm

UTC-04:00
Location

Armenian Cultural & Education Center | Watertown, MA

Advertisement
१० औँ बार्षिक साधारण सभा २०२६
बोस्टन
नेपाल बहुजातीय, बहुभाषिक, बहु–सांस्कृतिक धनी देश हो । विश्व मानचित्रमा नेपाल भौगालिक रुपमा सानो भएपनि सांस्कृतिक रुपमा बिशाल रहेको छ । नेपाल भित्र फुलेको सुन्दर जातिय फुलहरु मध्ये मगर जाति नेपालका आदिवासी समुदायहरूमा सबैभन्दा बढी संख्या भएको आदिवासी हो भने मौलिक कला , ज्ञान , परम्परा, संस्कार र संस्कृतिको धनी जाति हो । नेपालका मगर समुदाय विश्वभर छरिएर रहेकाछन । विश्वभर छरिएर रहेका मगरहरुको आधारभूत मौलिकताहरू एकै भएपनि भेषभुसा , भाषिक र सांस्कृतिक रुपमा बिबिधता छ । बिबिधतामा एकता नै मगर जतिको सुन्दरता हो l नेपालका मगरहरु अमेरिकामा पनि उल्लेखनीय बसोबास रहेको छ | मगर संघ अमेरिकाको छातामुनि सम्पुर्ण अमेरिकी मगरहरु संघठिट छौँ |
अमेरिकामा बसोबास गर्दै आइरहेका मगरहरुको बृहत जमघट हो १०औँ बार्षिक साधारण सभा , जहाँ अमेरिका भरका मगरहरु एउटै थलोमा जम्मा भएर मगर संघ अमेरिकाको इतिहासलाई साक्षि राख्दै संस्थाको बर्तमान र भबिष्यको योजना तय गरिनेछ |
🙏 कार्यक्रम 🙏
A- र्र्याली ''Magar Cultural Parade''
10 A.M. - 11 A.M.
B- उदघाटन समारोह
11:15 A.M. 2 P.M.
१- मगर राष्ट्रिय गित / नेपाली राष्ट्रिय गित / अमेरिकन राष्ट्रिय गित
२- दिप प्रज्लवन
३- स्वागत मन्तव्य
4- स्वागत नृत्य
5- शुभकामना आदानप्रदान
6- छात्रवृति वितरण
7- आजीवन सदस्य बितरण
8- बिभागहरुको बिदाई र स्वागत
9- समापन
C- बन्द सत्र
3 P.M. - 6 P.M.
1- अध्यक्ष मण्डल घोषणा
2- बिधान संसोधन
3- च्याप्टर प्रतिबेदन
4- बिभाग प्रतिबेदन
5- केन्द्रीय आर्थिक प्रतिबेदन
6- केन्द्रीय साङ्घठनिक प्रतिबेदन
7- मगर सांस्कृतिक केन्द्र बहस
D - शुभकामना सांस्कृतिक साँझ ( मौलिक मगर सांस्कृतिक तथा चर्चित कलाकारहरुको प्रस्तुति )
7: P.M. - 11:55 A.M.
Advertisement

Where is it happening?

Armenian Cultural & Education Center, 47 Nichols Avenue,Watertown,MA,United States

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Magar Association USA, Inc
Host or PublisherMagar Association USA, Inc

Ask AI if this event suits you