GON

Schedule

Fri, 16 Oct, 2026 at 12:00 am

UTC+05:45
Location

Balaju, Nepal | Kathmandu, BA

Advertisement
(सबैले राम्रो संग पढ्नु होला। प्लिज)🙏🙏💪✊
१. Direct Selling व्यवसाय किन मानिसले बुझ्दैनन्?
(A) पुरानो सोच र गलत जानकारी
नेपालमा धेरैले व्यवसाय भनेको—दुकान, गोदाम, स्टक, ठूला लगानी—यस्तै बुझ्छन्।
Direct Selling मा यी कुराहरू नहुँदा धेरैलाई शंका लाग्छ।
(B) Social Media मा फैलिएको गलत प्रचार
केही व्यक्तिले बुझेर वा नबुझेर Direct Selling लाई Ponzi, Chain system, fraud भनेर गलत कुरा फैलाउँछन्।
मीडिया पनि कहिलेकाहीँ अधूरो जानकारीमा News बनाउँछ।
(C) Business Model नबुझ्नु
Direct Selling को मुख्य आधार ३ वटा हुन्छ:
Product
Distribution system
Consumer network
धेरैले सोच्दछन्—“मानिस जोड्ने भनेको chain ho”
तर वास्तविकता:
👉 Chain system मा product हुँदैन
👉 Direct selling मा legal product + GST/VAT बिल + कम्पनी registration + सरकारी नियम सबै हुन्छ।
(D) छिटो पैसा चाहने मानसिकता
धेरैलाई १० दिनमा १० लाख चाहिन्छ।
Direct Selling भनेको कौशल + समय + मेहनत हो।
Slow & steady सफलता, तर टिकाउ सफलता दिन्छ।
⭐ २. Direct Selling को भविष्य कस्तो छ? (Nepal + Global)
(A) विश्वभर Direct Selling एक ठूला उद्योग हो
Direct selling उद्योग अहिले $300 Billion+ (३ सय अर्ब डलरको) Global Industry बनेको छ।
प्रतिवर्ष लाखौँ मानिसले यसबाट करियर बनाइरहेका छन्।
(B) भविष्य डिजिटलमा निर्भर — Online Direct Selling बढ्दै
अब बजार offline बाट online जाँदैछ।
Direct Selling को मोडल नै digital + e-commerce + home based business मा फिट हुन्छ।
(C) युवाहरूका लागि ठूलो अवसर
किनकि कुनै
❌ ठूलो लगानी
❌ ठूलो जोखिम
❌ ठूला खर्च
नचाहिने business few sectors मध्ये Direct Selling एक हो।
(D) नेपालमा Direct Selling Act आएको छ
सरकारले Direct Selling लाई कानुनी ढाँचा (Act) बनाएर समर्थन गरेको छ।
यसले भविष्य अझै सुरक्षित र प्रस्ट बनाएको छ।
(E) Skill based industry
यहाँ कमाइ मानिस जोडेर होइन
👉 Presentation skill
👉 Leadership skill
👉 Communication
👉 Sales skill
👉 Training & duplication
यी आधारमा हुन्छ।
यो skill भविष्यमा हरेक उद्योगमा उपयोगी हुन्छ।
⭐ ३. Direct Selling किन भविष्यमै टिकिरहने व्यवसाय हो?
✔ Middleman हटेर ग्राहकलाई सस्तोमा राम्रो product
✔ Consumer → Entrepreneur बन्ने अवसर
✔ Low investment, high return model
✔ Digital learning + automation
✔ Performance based income (No boss)
✔ Time freedom + Location freedom
आजकलका युवा Laptop + Mobile बाट काम गर्न चाहन्छन्,
Direct Selling बिल्कुलै यसैमा fit हुन्छ।
⭐ ४. Direct Selling को मूल्य (Value) धेरैले किन देख्दैनन्?
किनकि उनीहरूले यसले बनाउने आत्मविश्वास देख्दैनन्।
यसले दिन्छ
👉 Speaking skill
👉 Team handling
👉 Marketing knowledge
👉 Positive mindset
👉 Financial education
यी पाँचै कुरा कुनै School/College ले दिदैन।
तर Direct Selling ले Life Skill दिन्छ —
यही Skill ले नै भविष्य बनाउँछ।
By.GG
Advertisement

Where is it happening?

Balaju, Nepal, Kathmandu, Nepal

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
World Victory Entrepreneurs
Host or PublisherWorld Victory Entrepreneurs

Ask AI if this event suits you