General Assemby 2025/2027
Schedule
Thu, 25 Dec, 2025 at 12:00 am
UTC+01:00Location
Nepal House | Oslo, OS
Advertisement
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,नमस्कारNepalese Portuguese Society Norway ,
विषय: नियमित अधिबेशन कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा,
हामी सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईंहरू सबैको साथ, सहयोग, सल्लाह र सुझावले नै हाम्रो संस्थाले निरन्तर प्रगति गर्दै सामाजिक कार्यहरू अघि बढाउँदै आएको छ।
अब हाम्रो वर्तमान कार्यकाल २५ डिसेम्बर मा समाप्त हुँदैछ। त्यसै दिन २५/२७ नियमित अधिबेशन कार्यक्रममा तपाईंहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
साथै, पोर्चुगलबाट नर्वे आउनुभएका सम्पूर्ण नयाँ साथीहरूलाई पनि हार्दिक स्वागत गर्दछौँ।
हामी सबैले मिलेर सदस्यता लिन सहयोग गर्नेपूर्ण प्रतिबद्धता लिएको कुरा जानकारी गराउन चाहन्छौँ।
त्यसैगरी, डिसेम्बर १५ भित्र आफ्नो सदस्यता नवीकरण गर्नका लागि पनि सबै सदस्यहरूलाई अनुरोध गर्दछौँ। तपाईंहरूको निरन्तर साथ र सक्रिय सहभागिताले नै हाम्रो संस्था अझ सबल र प्रभावकारी बन्दै जानेछ भन्ने पूर्ण विश्वास छ।
तपाईंहरू सबैलाई २५ डिसेम्बरमा उपस्थित भई संस्थाको नियमित अधिबेशनमा सहभागी हुन पुनः हार्दिक आव्हान गर्दछौँ।
धन्यवाद।
• मिति: 25 डिसेम्बर 2025
• समय: 12:00-5:00
• स्थान: Nepal House Restaurant
Best Regards
Parbata Panthi Gaire
General secretory
Nepalese Portuguese society Norway,
Advertisement
Where is it happening?
Nepal House, Toftes gate 19B,Oslo, NorwayEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.








