Community Picnic 2026 - TSTX

Schedule

Sat, 19 Sep, 2026 at 12:00 pm

UTC-05:00
Location

Euless, Texas | Euless, TX

Advertisement
TSTX COMMUNITY PICNIC 2026
ल्हास्सो फ्याफुल्ला,
हाम्रो समुदायका सदस्यहरूबीच भेटघाट गर्दै, एकअर्कासँग समय बिताउँदै र हाम्रो माया, मित्रता र सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आइरहेको TSTX Community Picnic यस वर्ष पनि आयोजना हुँदैछ।
परिवार र साथीभाइसँगै केही समय रमाइलो गर्ने, सँगै खाना खाने, खेल्ने, नाच्ने, गफ गर्ने र नयाँ–पुराना साथीहरूसँग भेटघाट गर्ने यो एउटा सुन्दर अवसर हो। दैनिक व्यस्तताबाट केही समय निकालेर हामी सबै एकै ठाउँमा भेला भएर रमाइलो गरौं र सँगै राम्रा सम्झनाहरू बनाऔं।
तपाईंहरू सबैलाई परिवार र साथीभाइसँगै सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।
Event: TSTX Community Picnic 2026
Date: Saturday, September 19, 2026
Time: 12:00 PM onwards
Location: To Be Determined
Address: To Be Determined
Event Activities:
Family & Community Potluck
BBQ
Fun Games for Kids and Adults
Music and Dancing
Community Gathering
We look forward to spending a fun and memorable day together with our community.
Tamang Society of Texas
Advertisement

Where is it happening?

Euless, Texas, United States

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Tamang Society of Texas
Host or PublisherTamang Society of Texas

Ask AI if this event suits you