August 15 तीज दर कार्यक्रम (महिलाहरूको लागि मात्र)
Schedule
Fri Aug 15 2025 at 05:30 pm to 10:30 pm
UTC-04:00Location
Tandoori Fairfax | Fairfax, VA
यही आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा हामीले एक रमाइलो तीज दर विशेष कार्यक्रम आयोजना गर्ने भएका छौँ। यो कार्यक्रम अगस्ट 15 Friday तन्दुरी नाइट रेस्टुरेन्टमा हुनेछ।
💃 तीज धमाका 2082
📍 स्थान: Tandoori Night
📅 मिति: August 15 Friday
💰 शुल्क: $30 प्रति व्यक्ति
कार्यक्रममा:
✅ स्वादिष्ट तीज स्पेशल खाना
✅ नाचगान र मनोरञ्जन
✅ रमाइलो संगत
तपाईंको साथीभाइ, सबैलाई सँगै लिएर आउनुहोस् र तीजको उल्लासलाई अझ रंगीन बनाऔँ।
कृपया यो म्यासेज नोट गर्नुहोला र आफ्नो सहभागिता यथासक्य चाँडो सुनिश्चित गरिदिनुहुनेछ भन्ने आशा छ।
धन्यवाद
Where is it happening?
Tandoori Fairfax, 10312 Willard Way,Fairfax, Virginia, United StatesEvent Location & Nearby Stays: