"Goodness Within" - One month Program

Schedule

Sat, 18 Jul, 2026 at 08:00 am

UTC+05:45
Location

Kathmandu, Nepal | Kathmandu, BA

Advertisement
“वास्तविक सुख र शान्ति हामी आफै भीत्र छ। त्यसकारण, सुख र शान्ति बाहिर होईन, आफै भित्र खोजौ।“
“Goodness Within” – 1-month program
An Inner Journey with Debendra Manandhar ‘Baradesh’
1 महिना भरीको सिकाइ, अभ्यास र अनुभूति को अन्तर - यात्रा
आगामी श्रावण महिनाभरी Goodness Within को एक महिने कक्षा फेरी हुन्दैछ।
तपाई हामी सबैमा आफु भित्र अपार Goodness छ। विभिन्न कारणहरुले गर्दा हामी आफुभित्र रहेको Goodness मा connect भई बांच्न सकी रहेका छैनौ।
जीवनमा आऊने विभिन्न उतार-चढाव एवं आंधि-बेरीका बीच पनि आफुलाई नडगमगाईकन, हामी शान्ति - खुशी - आनन्दका साथ जीवन बिताऊन सक्छौ।
श्री देबेन्द्र मानन्धर 'बरदेश' ले संचालन गर्नु हुने ऊक्त एक महिना भरीको सिकाई, अभ्यास र अनुभूतिको कक्षामा सहभागी हुन चाहनु हुने हरुले तल को link मा गई google form भर्नु होला:
https://forms.gle/B2TaD5WCE64gpk6L6

#goodnesswithin
#innerpeace
#debendermanandhar
#namastehouse
#positivity
Advertisement

Where is it happening?

Kathmandu, Nepal

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Goodness Within
Host or PublisherGoodness Within

Ask AI if this event suits you