7th volleyball Tournament organised by ONF
Schedule
Sun Oct 20 2024 at 09:00 am to 09:00 pm
UTC+02:00Location
Julius Andersensvej 3, 2450 København | Frederiksberg, SF
Advertisement
आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,प्रवासी नेपाली मञ्च, डेनमार्कले यस वर्ष पनि उत्साहपूर्वक सातौँ भलिबल प्रतियोगिताको आयोजना गर्न गईरहेको छ। यो प्रतियोगिता आगामी अक्टोबर २० तारिख, आइतबारका दिन हुने भएकोले, तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।खेलकुदका माध्यमबाट आपसी सम्बन्धलाई अझ सुमधुर बनाउँदै, एक आपसमा भाईचाराको भावना सुदृढ गर्ने यो प्रतियोगिताले विशेष महत्व राख्दछ। खेलप्रेमीहरूको हौसलालाई थप उचाइमा पुर्याउन तपाईंको सहभागिता अमूल्य रहनेछ।
प्रतियोगिताको ईन्ट्री फी र पुरस्कार राशी सम्बन्धी विस्तृत जानकारी भने छिट्टै उपलब्ध गराइनेछ।तपाईंको उपस्थिति नै हाम्रो प्रेरणाको स्रोत हो।
स्थान: Julius Anderson Vej 3, 2450 København, Valley Hallen
मिति: २० अक्टोबर,२०२४
तपाईंको सहभागिताको अपेक्षासहित,
प्रवासी नेपाली मञ्च,डेनमार्क
Advertisement
Where is it happening?
Julius Andersensvej 3, 2450 København , Julius Andersens Vej 3, 2450 København SV, Danmark,Copenhagen, Frederiksberg, DenmarkEvent Location & Nearby Stays: