2nd Chandra Giri Memorial Running Cup Basketball Tournament
Schedule
Sun, 13 Apr, 2025 at 09:00 am
UTC+02:00Location
Jordalgata 12a, 0657 Oslo, Norge | Oslo, OS
Advertisement
नमस्कार,
नर्वेमा रहनु भएका सम्पूर्ण खेलप्रेमी तथा बास्केटबलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौं। हामी २औं चन्द्रगिरि मेमोरियल रनिङ कप बास्केटबल प्रतियोगिता आयोजना गर्न गइरहेका छौं। यस प्रतियोगितामा भाग लिई आफ्नो प्रतिभा प्रस्तुत गर्न तथा खेलकुदको भावना फैलाउनका लागि यहाँहरूलाई हार्दिक आमन्त्रण गर्दछौं।
प्रतियोगिताका पुरस्कारहरू:
🏆 पहिलो स्थान: ८,००० NOK, ट्रफी, पदक र प्रमाणपत्र
🥈 दोस्रो स्थान: ३,५०० NOK, पदक र प्रमाणपत्र
🌟 उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाणपत्र
🔥 उदीयमान खेलाडी: ट्रफी र प्रमाणपत्र
खेलाडीहरूका लागि यो एउटा उत्कृष्ट अवसर हुनेछ जहाँ तपाईँहरू आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्नुहुन्छ। साथै, नेपाली समुदायबीच आपसी भाइचारा, खेलकुदको भावना र सहकार्यलाई अझ बलियो बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेछ।
तपाईँहरूको साथ, समर्थन र सहभागिता अपेक्षित छ।
धन्यवाद!
Advertisement
Where is it happening?
Jordalgata 12a, 0657 Oslo, Norge, Jordalgata 12, 0657 Oslo, Norge,Oslo, NorwayEvent Location & Nearby Stays:
