श्री कृष्ण जन्माष्टमी

Schedule

Sat Aug 29 2026 at 01:00 pm to 05:30 pm

UTC+12:00
Location

Western Springs Garden Community Hall | Auckland, AU

Advertisement
श्री कृष्ण जन्माष्टमी
को पावन अवसरमा
यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
प्रवेश निःशुल्क
(FREE EVENT)
विशेष अनुरोध
आफ्ना साना नानीहरूलाई सानो कृष्ण र राधाको भेषभूषामा
सजाएर ल्याइदिनुहोस् र यहाँहरूको प्यारो उपस्थितिले
हाम्रो कार्यक्रमलाई आशीर्वाद दिनुहोस् ।
भजन कीर्तन, पूजा, प्रसाद र सांस्कृतिक कार्यक्रमसहित
भगवान श्री कृष्णको जन्मोत्सव मिलेर भव्य रूपमा मनाऔं ।
हामी यहाँहरूको सहभागिताको
हार्दिक प्रतीक्षा गर्दछौं ।
राधे राधे ! जय श्री कृष्ण !
Advertisement

Where is it happening?

Western Springs Garden Community Hall, 956 Great North Rd, Western Springs,Auckland, New Zealand

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
New Zealand Nepal Society Inc.
Host or PublisherNew Zealand Nepal Society Inc.

Ask AI if this event suits you