श्रावण अन्तिम सोमबार भजन किर्तन
Advertisement
🕉️ श्रावण सोमबार भजन किर्तन 🕉️
भगवान शिवप्रति श्रद्धा, भक्ति र समर्पण व्यक्त गर्ने पावन अवसरमा आयोजित श्रावण सोमबार भजन किर्तन कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ।
मधुर भजन, कीर्तन, सत्संग तथा आध्यात्मिक वातावरणमा परिवार, साथीभाइ र इष्टमित्रहरूसहित सहभागी भई पुण्य लाभ प्राप्त गरौँ। भगवान शिव र माता पार्वतीको दिव्य कृपा प्राप्त गर्दै भक्ति, प्रेम र एकताको सन्देश फैलाऔँ।
📅 मिति: १० अगस्ट
🕠 समय: साँझ ५:३० बजेबाट
📍 स्थान: Multicultural Recreation and Community Centre
आयोजक: Canterbury Nepalese Society (CNS)
परिवारसहित उपस्थित भई भजन–किर्तनको आनन्द लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🔱 जय भोलेनाथ! हर हर महादेव! 🔱

Where is it happening?
Multicultural Recreation Community Centre, Christchurch, New Zealand
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherCanterbury Nepalese Society Inc.