लेखा सुपरिवेक्षण समिति क्षमता अभिवृद्धि तालिम
Schedule
Tue, 08 Apr, 2025 at 09:30 am
UTC+05:30Location
Sarojini Nagar | Lucknow, UP
Advertisement
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा यहि चैत्र २६ र २७ गते सञ्चालन हुन गईरहेको 'लेखा सुपरीवेक्षण समितिको क्षमता विकास तालिम' मा सहभागिताका लागि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला भित्रका बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौं । तालिम सहभागिताका लागि तलको लिंकमा क्लिक गर्नुहुन अनुरोध गर्दछौं ।
https://docs.google.com/forms/d/1Q4Av1zx9Xu6I_10wTAJGB3VHWADU6yqch3mP0RlLD3w/viewform?edit_requested=true
Advertisement
Where is it happening?
Sarojini Nagar, Lucknow, Uttar Pradesh, IndiaEvent Location & Nearby Stays: