रिमै (Rimai) movie show
Schedule
Sun, 21 Dec, 2025 at 02:30 pm
UTC+01:00Location
Ole Johan Dahls hus | Oslo, OS
Advertisement
ओस्लोमा विशेष च्यारिटी शो समसामयिक नेपाली चलचित्र ‘रिमै’ को विशेष च्यारिटी स्क्रिनिङमा यहाँहरुलाई हार्दिक आमन्त्रण गर्दछौं। नेपाली संस्कृति, कथाअनुभूति र मौलिकताको सुन्दर प्रस्तुति समेटिएको यो फिल्म हेर्दै हामी सबै मिलेर नेपालका विद्यालय जाने बालबालिकालाई सहयोग गर्ने उद्देश्य राखिएको छ।
यस कार्यक्रममा संकलित समस्त रकम ग्रामीण नेपालका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा सहायता प्रदान गर्न प्रयोग हुने छ।
सिनेमा हेर्नुहोस्, समुदायसँग जोडिनुहोस्, र बालक/बालिकाको भविष्य उज्यालो बनाउन हातेमालो गर्नुहोस्।
Advertisement
Where is it happening?
Ole Johan Dahls hus, Gaustadalléen 23B, 0373 Oslo, Norge, Oslo, NorwayEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.








