राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल युरोप शाखाद्वारा आयोजना हुने “भुमिका साङ्गितिक साँझ
Schedule
Mon Dec 15 2025 at 04:00 pm to 09:00 pm
UTC+01:00Location
Toftes Gate 19B, Oslo | Oslo, OS
Advertisement
लोकगायिका भुमिका शाहको ‘युरोप साँङ्गितिक यात्रा–२०२५’ अन्तर्गत १५ डिसेम्बर २०२५, सोमबार ओस्लोमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल युरोप शाखाद्वारा आयोजना हुने “भुमिका साङ्गितिक साँझ–नर्वे” नेपाल हाउस रेष्टुरेन्ट, Toftes Gate 19B, Oslo मा साँझ १७:०० देखि २०:०० सम्म सञ्चालन हुनेछ।
नर्वेमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।
Advertisement
Where is it happening?
Toftes Gate 19B, Oslo, NorwayEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.











