य:मर्हि पुन्हिको निमन्त्रणा!!!
Schedule
Sun Dec 07 2025 at 03:00 pm to 06:00 pm
UTC-05:00Location
Wyndham Garden Manassas | Manassas, VA
Advertisement
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक य:मर्हि पुन्हिको अवसरमा यहांहरु सवैमा हार्दिक शुभकामना दिंदै देहाय बमोजिमको स्थानमा हुन गैरहेको योमरी बनाउने कार्यक्रममा आफू र आफ्ना बालबालिकाहरु लिएर आउनुहुन हार्दिक अनुरोध गर्दछ । योमरी बनाउन बालबालिकालाई सिकाउनुको साथै योमरी बनाउन प्रतिष्पर्धा र पुरस्कार पनि राखिएको छ । साथमा नेवारी परिकारहरु पनि समाविष्ट हुनेछन । य:मर्हि पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमा समेत भनिने यस दिनलाई नेवारी नेवारी समुदायद्वारा धुमधामका साथ मनाउने गरिन्छ । यस दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भनिन्छ ।
विस्तृत विवरण यसैसाथ संलग्न पोष्टरमा हेर्नु हुन अनुरोध छ ।
भवदीय,
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक
Advertisement
Where is it happening?
Wyndham Garden Manassas, 10700 Vandor Ln, Manassas, VA 20109-2313, United StatesEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.










