“माघे संक्रान्ति तथा बिबिध साँस्कृतिक कार्यक्रम २०२५"

Schedule

Sun Jan 12 2025 at 04:00 pm to 09:00 pm

Location

4001 W 76th Ave, Westminster, CO 80030-4785, United States | Westminster, CO

Advertisement
?हार्दिक निमन्त्रणा?
?माघे संक्रान्ति २०२५ ?

जेडो / झोर्ले / सिमेङपाउ/ नमस्कार
मगरहरुको राष्ट्रिय पर्व "माघे संक्रान्ति"को अवसरमा हाम्रो आफ्नो मौलिक पहिचान, भेषभूषा, भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्यले मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा विगतको बर्ष झै यो बर्ष पनि मगर मौलिक परिकारहरु, मगर भेषभुषा, संस्कृती तथा प्रस्तुतिका साथ लाईभ कौराह नाच, सालैजो, सोरठी र लाईभ पन्चेबाजा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीको साथ शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम यहि जनवरी १२, २०२५ आईतबारको दिन आयोजना गरिएको छ तसर्थ उक्त कार्यक्रम सफल पार्नको लागि सम्पूर्णमा उपस्तिथिको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

Address: Nepali Community Center
4001 W 76th Ave Westminster Co 80030
Date : January 12, 2025, Sunday
Time : 4 pm -9 pm
Entry : $30
? मगर संघ अमेरिका कोलोराडो च्याप्टर ?
Advertisement

Where is it happening?

4001 W 76th Ave, Westminster, CO 80030-4785, United States

Event Location & Nearby Stays:

Magar Association USA, Colorado Chapter

Host or Publisher Magar Association USA, Colorado Chapter

It's more fun with friends. Share with friends