पारुहांङ साँझ ४

Schedule

Sun Dec 28 2025 at 05:30 pm to 11:30 pm

Location

BHETGHAT,Restaurant Bar & Banquet | Irving, TX

Advertisement
Paruhang Saanjh 4 — Kirat Rai Society Texas Chapter द्वारा उदौली–साकेला अवसरमा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रम
Kirat Rai Society Texas Chapter द्वारा यो वर्षको उदौली–साकेला को पवित्र अवसर पारेर “Paruhang Saanjh 4” भव्य रूपमा आयोजना गरिदैछ। उदौली–साकेला हाम्रो पहिचान, संस्कृति र परम्परालाई जगेर्ना गर्ने महत्वपूर्ण पर्व हो, जहाँ प्रकृति, समुदाय र पुर्खाप्रतिको सम्मान व्यक्त गरिन्छ।
यो कार्यक्रमले हाम्रो राई संस्कृति, भेषभूषा, नृत्य, परम्परा र सामुदायिक एकता लाई अझ सशक्त बनाउँदै विदेशमै बसेका नेपालीहरूलाई आफ्नो जरा र पहिचानसँग जोडेर राख्ने उद्देश्य बोकेको छ। Paruhang Saanjh 4 अन्तर्गत:
साकेला सिलि/नाच
सांस्कृतिक प्रस्तुति
समुदायलाई एकताबद्ध बनाउने अन्तरक्रियात्मक गतिविधि
परम्परागत गीत–संगीत
राई समुदायको मूल्य–परम्पराको जगेर्ना
जस्ता कार्यक्रमहरू रहनेछन्।
उदौली–साकेलाको शुभ अवसरमा आयोजना गरिदै गरेको यस कार्यक्रमले हाम्रो संस्कृतिको निरन्तरता, एकता र पहिचानको संरक्षण गर्ने महत्वपूर्ण भूमिका खेल्नेछ।
Advertisement

Where is it happening?

BHETGHAT,Restaurant Bar & Banquet, 1800 Valley View Ln #104,Irving, Texas, United States

Event Location & Nearby Stays:

Icon
Know what’s Happening Next — before everyone else does.
Kirat Rai Society Of America Texas Chapter

Host or Publisher Kirat Rai Society Of America Texas Chapter

Ask AI if this event suits you: