पदयात्रा कार्यक्रम
Schedule
Wed, 01 Jan, 2025 at 05:30 pm
UTC+10:30Location
John Miller Reserve, Somerton Park | Adelaide, SA
Advertisement
अन्तर्राष्ट्रीय नेपाली टोपि दिवसको अवसरमा प्रवासी नेपाली मंच दक्षिण अष्ट्रेलियाले आफ्नो आठौं संस्करण को रूपमा एडिलेडको सर्वाधिक व्यस्त सामुद्रिक तटमा पदयात्रा कार्यक्रम सहितको नेपाली टोपि दिवस मनाउन लागिरहेको हुदॉ उक्त कार्यक्रममा उपस्थित भई नेपाल र नेपालिको पहिचानमूलक कार्यमा ऐक्यबद्दता जनाउनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ।
Advertisement
Where is it happening?
John Miller Reserve, Somerton Park, John Miller Reserve, Esplanade, Somerton Park,Adelaide,SA,AustraliaEvent Location & Nearby Stays: