तिहारको अबसरमा भेटघाट शुभकामाना, देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम २०२५
Schedule
Sun Oct 19 2025 at 02:00 pm to 09:00 pm
UTC-05:00Location
Bob Eden park | Euless, TX
Advertisement
निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा!!!नेपालीहरुको दोश्रो महान चाड तथा मगर हरूको बिशेष पर्व (बलिहांग) शुभ दिपावलीको पावन अवसरमा मगर संघ अमेरिका टेक्सास च्याप्टरले सदाको बर्ष जस्तै यस बर्ष पनि आगामी October 19 तारिख आइताबारको दिन भेटघाट शुभकामाना तथा देउसीभैलो कार्यक्रमको आयोजना गरेको हुदा टेक्सास बासी आमा-बुवा दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा
मगर संघ अमेरिका टेक्सास च्याप्टर परिवार
Advertisement
Where is it happening?
Bob Eden park, Euless, Texas, United StatesEvent Location & Nearby Stays: