जनै पूर्णिमाको हार्दिक निमन्त्रणा!

Schedule

Fri Aug 28 2026 at 08:00 am to 07:00 pm

UTC-04:00
Location

Nepali American Community Center | Manassas, VA

Advertisement
जनै पूर्णिमाको हार्दिक निमन्त्रणा!
--------------------------------------
श्रद्धालु भक्तजनहरू,
नेपाली अमेरिकन सामुदायिक केन्द्र र डिसी नेपाली समाज अमेरिकाको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि यही अगस्ट 26, 2026, जनैपूर्णिमाको दिन वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबं धारणको कार्यक्रम राखीएको हुदा यहाहरु सबैलाई स-परिवारका साथ ऊपस्थीत भई रक्षाबंधन ग्रहण तथा जनै धारण गरीदीनुहुन विनम्रतापूर्वक निमन्त्रणा टक्र्याउदछौ ।
Place:- 10501 Balls Ford Rd, Manassas, VA
Date : Friday, August 28, 2026
Time : 8:00 AM - 7:00 PM
सम्पर्क
अरूण रूपाखेती :- 703-909-7123
पं .राजेन्द्र खनाल :- 703-870-6480
बीना खड्का लामा :- 703-901-6508
कमल पोखरेल :- 571-242-5280
बिजय सिंह :- 703-987-7457
त्यो दिन धेरै भोलेन्टियरको आबश्यक पर्ने भयेकोले यो लिन्क मा गई Sign-up गरि दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौ ।
https://forms.gle/X4qKznGmKnrKAGXY9
नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटीको पनि व्यबस्था गरिएको छ ।
धन्यवाद ।
नेपाली अमेरिकन सामुदायिक केन्द्र तथा डिसी नेपाली समाज
Advertisement

Where is it happening?

Nepali American Community Center, 10501 Balls Ford Rd, Manassas, VA 20109-2617, United States

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Nepali American Community Center
Host or PublisherNepali American Community Center

Ask AI if this event suits you