उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन : सार्वजनिक वित्त सुधारको मार्गचित्र
Schedule
Tue Aug 19 2025 at 03:00 pm to 04:30 pm
UTC+05:45Location
Martin Chautari | Kathmandu, BA
Advertisement
छलफल कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो !डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक श्रृङ्खला डेमोक्रेसी डायलगको आगामी छलफलको जानकारी यस प्रकार छ ।
विषय :
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन : सार्वजनिक वित्त सुधारको मार्गचित्र
वक्ता :
अर्पिता नेपाल, अनुसन्धान निर्देशक, समृद्धि फाउण्डेशन र डा. कल्पना खनाल, वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान
मिति, समय तथा स्थान :
भदौ ३, २०८२ (August 19, 2025), मंगलबार दिउँसो ३:०० बजे
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
Advertisement
Where is it happening?
Martin Chautari, Thapathali, Kathmandu,Kathmandu, NepalEvent Location & Nearby Stays: