YOU ARE INVITED TO NEPALI NEW YEAR 2082 BS GRAND MELA
Schedule
Sun Apr 13 2025 at 12:00 pm to 08:00 pm
UTC-07:00Location
369 Chesley Ave, Richmond, CA 94801, United States | Richmond, CA
Advertisement
📢 तपाईंहरू सबैलाई नेपाली नयाँ वर्ष 𝟐𝟎𝟖𝟐 𝐁𝐒 मेलामा हार्दिक निमन्त्रण!𝐘𝐨𝐮 𝐀𝐫𝐞 𝐀𝐥𝐥 𝐈𝐧𝐯𝐢𝐭𝐞𝐝 𝐭𝐨 𝐭𝐡𝐞 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟖𝟐 𝐁𝐒 𝐆𝐫𝐚𝐧𝐝 𝐌𝐞𝐥𝐚!
🎟️ 𝗙𝗥𝗘𝗘 𝗘𝗡𝗧𝗥𝗬 – 𝗘𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲 𝗶𝘀 𝗪𝗲𝗹𝗰𝗼𝗺𝗲! 🎉
नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्नियाले पहिलो पटक आफ्नै सामुदायिक भवनमा
“नेपाली नयाँ वर्ष 2082 BS भव्य मेला” आयोजना गर्न गइरहेको छ।
नेपाली संस्कृति, समुदाय, र पहिचानलाई एकसाथ अनुभव गर्ने यस अवसरमा तपाईंहरूको उपस्थितिले मेलालाई अझ विशेष बनाउनेछ।
सबैलाई सहभागी भई उत्सवको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध!
📆 Sunday, April 13, 2025
📍 Nepali Community Center – 369 Chesley Ave, Richmond, CA
⏰ Noon to 8 PM
🎶 विशेष आकर्षणहरू:
✅ सांगीतिक प्रस्तुति 🎤
✅ नेपाली परम्परागत खाना 🍛
✅ सांस्कृतिक नृत्य र मनोरञ्जन 💃
✅ परिवार, साथीभाइसँग रमाइलो गर्ने अवसर 🎈
✅ सामुदायिक सहभागिता 🤝
✅ प्रेरणादायी वक्ताहरू र थप रोमाञ्चक कार्यक्रमहरू 🎊
✨ नयाँ वर्षको सुरुवात संस्कृतिको झल्कोका साथ गरौं! ✨
📝 थप जानकारीका लागि:
📞 510-520-8484 | 🌐 nancusa.org
#NepaliNewYear2082 #CommunityUnity #NepaliCulture #NepaliFestival #StrongerTogether #NepaliNewYearMela #PrideInCulture #NepaliCommunityCenter #CelebrateTogether #OurIdentityOurPrideOurFuture #𝗙𝗿𝗲𝗲𝗘𝗻𝘁𝗿𝘆
Advertisement
Where is it happening?
369 Chesley Ave, Richmond, CA 94801, United StatesEvent Location & Nearby Stays:
Tickets
USD 0.00