TEC TEEJ 2026
Advertisement
🌸 हरितालिका तीजको पावन अवसरमा हार्दिक शुभकामना तथा तीज विशेष कार्यक्रमको निमन्त्रणा! 🌸
नेपाली नारीहरूको महान् एवं मौलिक पर्व हरितालिका तीज को पावन अवसरमा TEC Nepalese Society का सम्पूर्ण आजीवन सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू तथा देश-विदेशमा रहनुहुने समस्त आमा, दिदीबहिनी तथा नेपाली चेलीबेटीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। 🙏✨
हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्दै आपसी भाइचारा र खुसी साटासाट गर्नका लागि TEC Nepalese Society ले आयोजना गर्न गइरहेको "तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम" मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
रातो सारी, चुरा, पोतेको पहिरनमा तीजका भाकामा नाच्दै-गाउँदै र मिठो दर खाँदै यस वर्षको तीजलाई अविस्मरणीय बनाउन हामीसँगै सहभागी भइदिनुहोला। 💃🎶
📍 कार्यक्रम विवरण:
📅 मिति: September 12
⏰ समय: 6:00PM - 11:00PM
🏛️ स्थान: 1660 Whitehead Ct, Baltimore, MD-21207 (Mirchi Reataurant)
"मौलिक परम्परा र संस्कृतिको जगेर्ना गरौं, तीजको उमङ्ग सबैसँग साटौं!"
तपाईंहरूको उपस्थिति र सहभागिताले कार्यक्रमको शोभा बढाउनेछ। सम्पूर्ण परिवारसहित उपस्थित भई कार्यक्रम भव्य र सभ्य रूपमा सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
आयोजक:
TEC Nepalese Society परिवार

Where is it happening?
Mirchi Baltimore, 1660 Whitehead Ct,Catonsville, Maryland, United States
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherTEC Nepalese Society