Nepalese Teej Dar Program 2026

Schedule

Sun Sep 13 2026 at 02:00 pm to 09:00 pm

UTC+02:00
Location

Grorud Samfunnshus SA | Oslo, OS

Advertisement
हार्दिक निमन्त्रणा 🌺
💃 हरितालिका तीज–२०२६ विशेष कार्यक्रम तथा दर खाने कार्यक्रम 💃
आदरणीय ओस्लो तथा आसपासका क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा! ❤️
NEPOS परिवारको आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०२६ विशेष कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गरिएको छ।
🎤🌟 विशेष आकर्षण:
लोकप्रिय नेपाली गायिका सुशीला गौतमको उत्कृष्ट सांगीतिक प्रस्तुति सहित 🎶💃
📅 मिति: आइतबार, १३ सेप्टेम्बर २०२६
🕑 समय: दिउँसो २:०० बजेदेखि राति ९ः००बजेसम्म
📍 स्थान: Grorud Samfunnshus, Gårdsveien 6, 0952 Oslo
आउनुहोस्, भेटघाट, नाचगान, रमाइलो र स्वादिष्ट दरसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र तीज पर्वलाई हर्षोल्लासका साथ मनाऔँ। 🌺🎶💃
तपाईंहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा अझ बढ्नेछ।
🙏🌺 हार्दिक स्वागत छ! 🌺🙏
– NEPOS परिवार
Advertisement

Where is it happening?

Grorud Samfunnshus SA, Gårdsveien 6,Oslo, Norway

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Nepalese Portuguese Society Norway
Host or PublisherNepalese Portuguese Society Norway

Ask AI if this event suits you